लोलुप

वि. [सं.]

  1. लोभ गर्ने; लालची; लुब्ध रहने (जस्तो-अर्थलोलुप, कामलोलुप आदि)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)