लोहकिल

ना.

  1. दुई देशका बिचमा साँध-सिमाना छुट्ट्याउन गाडिने ढुङ्गो; निसानढुङ्गो; साँधेढुङ्गो; लोँकिल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)