लोहाड

ना. [लोहा+अड]

  1. हात्तीको पछिल्तिर झुन्ड्याइने र पछुवाले पुट्ठामा पिट्ने फलामका कीला ठोकिएको काठको मुङ्ग्रो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)