लोहोटा

ना. [सं. लुण्ठ]

  1. पानी सारिने वा हालिने, धातुबाट बनेको डल्लो आकारको प्रसिद्ध भाँडो; लोटा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)