लोहोरो
ना. [सं. लोह]
- सिलौटामा मसला आदि पिँध्न प्रयोग गरिने, फलाम वा ढुङ्गाको लाम्चो गोलो उपकरण; सिलौटाको बत्ता।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. लोह]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)