लौरीपट्टाना.आपसमा लौरो जुधाउने र टाउको छलेर लौराले नै छेकी खेलिने बालखेल।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)लौरीपिञ्जर लौरीलङ्गन