ल्याङल्याङ

क्रि.वि. [अ.मू. ल्याङ्+अ (द्वि.)]

  1. कुनै घर, कोठो आदि साह्रै ठुलो र लामो हुने गरी।
  2. हल्लने वा हल्लाउने चालले।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)