ल्यात्त

क्रि.वि. [अ.मू. ल्यात्+त]

  1. गिलो वा लेसाइलो पदार्थ चुहिने वा लेसारिने चालसित।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)