ल्यापल्याप

क्रि.वि. [द्वि. ल्याप्+अ (द्वि.)]

  1. कुनै तरल खानेकुरो आदि जिभ्राले चाट्ने वा चाटेर खाने चालसँग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)