ल्यासल्यास

क्रि.वि. [अ.मू. ल्यास्+अ (द्वि.)]

  1. लेसाइलो पदार्थ बराबर टाँसिने वा लेसिने गरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)