ल्वाँगे

वि.

  1. कामकुरा गर्ने सिप वा ढङ्ग नभएको।
  2. भद्दा जिउको र बेकम्मा (मानिस)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)