ल्वाङ फुल

ना.

  1. कानमा लगाइने ल्वाङका आकारको फुली।
  2. एक जातको लहरामा फुल्ने ल्वाङका आकारको सानो रातो फूल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)