ल्वामल्वाम

क्रि.वि. [ल्वाम्+अ (द्वि.)]

  1. अलिअलि र क्रम नटुटाई पस्ने वा गाडिने गरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)