ल्वासल्वास
क्रि.वि. [ल्वास्+अ (द्वि.)]
- नरम गिलो पदार्थ क्रम नटुटाई र थोरथोरै टाँसिने गरी।
- ल्वामल्वाम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [ल्वास्+अ (द्वि.)]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)