ल्वास्स

क्रि.वि. [अ.मू. ल्वास्+स]

  1. नरम वा गिलो पदार्थ तीव्र र शीघ्र रूपमा टाँस्ने, लगाउने गरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)