ल्होसार
ना. [भो.ब.]
- महायानी बौद्ध धर्माबलम्बीहरूको नयाँ वर्षको पहिलो दिन।
- सो दिनमा मनाउने पर्व।
- मञ्जुश्री ज्योतिष परम्पराअनुसार अग्नि वृषभमा मानिने २८३३ वर्ष अघिदेखि मानिएको संवत्।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)