वंश

ना. [सं.]

  1. बाँस।
  2. ढाडको हाड; मेरुदण्ड।
  3. नाकको डाँडी।
  4. परिवार; कुल; खलक; खानदान।
  5. सन्तति; सन्तान; लहरो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)