वक्र

वि. [सं.]

  1. टेढो; बाङ्गो।
  2. कुप्रिएको; कुप्रो।
  3. विपरीत गतिमा चलेको (ग्रह, दृष्टि आदि)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)