वक्रदृष्टि

ना.

  1. रिस जनाउने हेराइ; टेढो नजर; कुदृष्टि।
  2. टेढो आँखो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)