वक्रोक्तिवाद

ना.

  1. काव्यशास्त्रका आचार्य कुन्तकद्वारा प्रतिपादित उक्तिवैचित्र्य नै काव्यको आत्मा हो भनी मान्ने एक काव्यसिद्धान्त।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)