वक्षस्थल

ना.

  1. छाती; वक्ष। (उदा.- तिम्रो शीतल वक्षस्थलमा, यो कविको शैशवकाल बित्यो - सिद्धिचरण)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)