वचनबद्ध

वि.

  1. आफूहरूमा मात्र सीमित कुनै काम गर्न वा नगर्न प्रतिज्ञा गरेको; वचन दिएको; कबुलमा बाँधिएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)