वज्र
ना. [सं.]
- इन्द्रको मुख्य हतियार।
- औधी साह्रो वस्तु।
- चट्याङ; चट्को।
- सुर्की र चुन मिलाएर बनाइएको जमेपछि साह्रो हुने लेदो वस्तु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)