वज्रयानी

वि.

  1. वज्रयानमा विश्वास राख्ने; वज्रयान- सम्बन्धी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)