वज्रलेप
ना.
- भित्ता, पर्खाल आदिमा लगाइने वज्र वा शिलालेख, मूर्ति आदिमा लगाइने कडा पालिसविशेष।
- खुबै बलियो; पक्का।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)