वज्राचार्य

ना.

  1. बौद्धमार्गीहरूमा विशेष संस्कार गरेपछि प्राप्त हुने एक उपाधि।
  2. एक तान्त्रिक बौद्ध आचार्य।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)