वञ्चनीयवि.ठग्न उचित; वञ्च्य।परित्याग गर्न योग्य; त्याग्नुपर्ने; त्याज्य।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)वञ्चन/वञ्चना वञ्चित