वटपत्री

ना.

  1. बाटुला ठुलठुला पात, राता फूल र रातै जरा हुने, हिमालमा पाइने एक जातको पाषाणभेद।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)