वत्सल

वि. [सं.]

  1. सन्तानमाथि प्रेम भएको।
  2. सबै केटाकेटीलाई छोराछोरी जस्तै माया गर्ने।
  3. साहित्यमा दश रस मान्दा सन्तानप्रति आमाबाबुको स्नेह वर्णनका रूपमा उत्पन्न हुने एक रस।
  4. छोराछोरीप्रति आमाबाबुको प्रेमभाव; स्नेह।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)