वदन
ना.
- सं.
- अनुहार; चेहरा; मुख। (उदा.- उनको वदन फूल जस्तै कोमल छ।)।
- अघिल्लो हिस्सा वा भाग; मुहुडा।
- कुनै कुरा भन्ने क्रिया वा भाव; बोल्ने काम; कथन।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)