वधक

वि.

  1. वध गर्ने; मार्ने; हत्यारा।
  2. ब्याधा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)