वधू
ना. [सं.]
- भर्खर बिहा गरिएकी स्त्री; नवविवाहिता स्त्री; दुलही; बेहुली।
- भाइ, छोरा, भतिजा आदिकी पत्नी; बुहारी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)