वन
ना. [सं.]
- थुप्रै रुख तथा बोटबिरुवाहरू उम्रेर बाक्लो भएको क्षेत्र; जङ्गल; झाडी; बन।
- बगैँचा।
- दशनामी सन्न्यासीहरूले पाएको एक उपाधि।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)