वनदुर्ग

ना.

  1. राष्ट्ररक्षाका लागि वनलाई नै किल्लाका रूपमा प्रयोग गरिने स्थान।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)