वनपथ
ना.
- जङ्गलको बाटो; वनको बिचबाट जानुपर्ने बाटो।
- डढेलो आदिबाट जोगाउन र यातायातको सुविधासमेतका लागि वनलाई खण्डखण्ड गरी छुट्ट्याएर बनाइएको बाटो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)