वनमाला

ना.

  1. जङ्गली फूल वा फूलपातहरू उनेर बनाइएको माला।
  2. तुलसी, कुन्द, मन्दार, पारिजात र कमल- यी पाँचथरी फूल उनेर गाँसिएको माला।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)