वनवास
ना.
- वनको वास वा वनमा बस्ने काम।
- धार्मिक दृष्टिले सजाय भोग्न वा निराधार भई गरिने वनको बसाइ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)