वनस्पति घिउ
ना.
- नरिवल, बदाम, ज्यापु आदिको तेल प्रशोधन गरेर बनाइएको एक प्रकारको घिउ; घाँसे घिउ; डाल्डा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)