वन्दन/वन्दना
ना. [सं.]
- हात जोडेर गरिने स्तुति वा प्रार्थना; श्लोक वा मन्त्रका पाठसहितको पूजा।
- प्रणाम; ढोग।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)