वन्दित

वि. [सं.]

  1. वन्दना गरिएको; नमस्कार गरिएको।
  2. कैद गरिएको; थुनिएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)