वन्यजन्तु आरक्ष
ना.
- जङ्गली जनावरहरूको सुरक्षा र व्यवस्था गर्न छुट्ट्याइएको केही विशेष क्षेत्र।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)