वन व्यवसाय

ना.

  1. वनजङ्गल बढाउने र रुखपात, काठ, जडीबुटी आदि वनपैदावारको बिक्रीवितरण गरिने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)