वप्र

ना. [सं.]

  1. माटाको थुप्रो; ढिस्कुरो; ढिस्को।
  2. पर्खाल।
  3. गडतीर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)