वयःस्थ

वि. [सं.]

  1. तन्नेरी; तरुनो; जवान। २. बलिष्ठ; बलियो। ३. प्रौढ। ना. ४. वयमिल्दो साथी; दौँतरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)