वरणी

ना. [सं. वरण]

  1. विवाहमा जन्ती आइपुग्नेबित्तिकै घरमा नलगी दुलहीका बाबुले दुलहालाई षोडशोपचारले गर्ने पूजाविशेष।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)