वरत्र

क्रि.वि. [वर+ सं. अत्र]

  1. यस लोकमा; यस लोकका निम्ति; यस जगत्मा। (उदा.- परत्रको मृगतृष्णामा वरत्र बिगार्नु ठिक हुँदैन)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)