वरपक्ष

ना. [सं.]

  1. बिहेबटुलोमा दुलहातर्फका निम्तालु वा दुलहासँगै जाने मानिस; बरियाँत; जन्ती।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)