वरापरी

ना.

  1. [ख वरपरे आवश्यक खर्चबर्च; भइपरी आउने खर्च। (उदा.- बिहान-बेलुकीको छाक त जिनतिन चलेको छ, वरापरीले पो मार्‍यो)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)