वराह
ना. [सं.]
- सुँगुर; बनेल।
- विष्णुका दश अवतारमध्ये तेस्रो अवतार।
- अठार पुराणमध्ये वराहअवतारको माहात्म्य वर्णन गरिएको एक पुराण।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)