वराहक्षेत्र

  1. नेपालको सुनसरी जिल्लामा पर्ने, सप्तकोसी र कोकाहा नदीको सङ्गममा रहेको वराह भगवान्को मन्दिरसहितको एक प्रसिद्ध तीर्थस्थल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)